Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मेरो माइक्रोफाइनान्स लघुवित्तको सीईओमा पुनः दाहाल नियुक्त

२०८० भाद्र ८ गते

बैंकिङ खबर/ मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामहरि दाहाल पुनः नियुक्त भएका छन् । कम्पनीको बिहीबार बसेको १४४ औँ सञ्चालक समितिको बैठकले दाहाललाई असोज १ गतेबाट लागु हुने गरी पुनः आगामी ४ वर्षको कार्यकालका लागि सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

साथै, कम्पनीको स्वतन्त्र सञ्चालकमा आयुष ओझालाई आगामी ४ बर्षको कार्यकाल रहने गरी नियुक्त गरिएको कम्पनीले जनाएको छ ।