Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

२०८१ असारभित्र एकीकृत कारोबार गर्ने लघुवित्तले छुट पाउन

२०८० श्रावण ७ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको मर्जर र प्राप्तिलाई प्रोत्साहन गर्ने भएको छ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति सार्वजनिक गर्दै २०८१ असार भित्र मर्जरमा गई एकीकृत कारोबार गर्ने लघुवित्तलाई सुविधा दिने भएको हो।

लघुवित्तको संख्या धेरै भएको भन्दै राष्ट्र बैंकले मौद्रिक नीति मार्फत प्रोत्साहनको नीति लिएको हो।