Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

लघुवित्तविरुद्ध राष्ट्र बैंक घेराउ

२०८० श्रावण ६ गते

बैंकिङ खबर/लघुवित्त संस्था विरुद्धको संघर्ष समितिले शनिबार राष्ट्र बैंक घेराउ गरेको छ। समितिले विभिन्न माग राख्दै शनिबार राष्ट्र बैंक घेराउ गरेको हो। माइतिघरमा जम्मा भएका करिब ८-९ सय जना पीडितहरु बालुवाटर पुगेका थिए। उनीहरुले भाटभटेनी चोक अगाडि बाटोमा बसेर प्रदर्शन गरेका थिए ।