Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

प्रभु बैंकका सञ्चालक राईको राजीनामा स्वीकृत

२०८० असार १८ गते

बैंकिङ खबर/ प्रभु बैंकका सञ्चालक मनबहादुर राई (संस्थापक समूह) ले दिएको राजीनामा स्वीकृत भएको छ । राईले दिएको राजीनामा असार १५ गते बसेको सञ्चालक समितिको २९७ औं बैठकले स्वीकृत गरेको जनाइएको छ । उनले आफ्नो घरायसी व्यावहारिक कारणले सञ्चालक पदबाट राजीनामा दिएको बैंकले जनाएको छ ।