Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

डिजिटल बैंकिङ(कविता)

२०८० असार ११ गते

गरौं प्रयोग डिजिटल बैंकिङलाई
शेयर नगरी जानकारी अरुलाई ।

भुलेर नि नदिऔं है साथीभाई
पिन ओटिपि पासवर्ड अरुलाई
माग्दैनन् है बैंक कर्मचारी
ग्राहकका गोप्य यी जानकारी ।

डिजिटल प्रविधिको लाभ लिइ
सतर्क सुरक्षित सावधान भइ
गरौं प्रयोग डिजिटल बैंकिङलाई
शेयर नगरी जानकारी अरुलाई ।

– रविन्द्रराज थापा ‘सन्तोष’
हरिवन, सर्लाही
हाल : काठमाडौं ।