Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

कृषि विकास बैंकमा रोजगारीको अवसरः १२ पासलाई पनि अवसर(विज्ञापनसहित)

२०८० जेष्ठ १९ गते

बैंकिङ खबर/कृषि विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले वरिष्ठ शाखा प्रमुख, शाखा प्रमुख, वरिष्ठ लेखा अधिकृत, वरिष्ठ ईञ्जिनियरलगायत पदमा अधिकृत र विभिन्न पदमा सहायक माग गर्दै बैंकले दरखास्त आह्वान गरेको छ।

उक्त आवेदनमा इच्छुक नागरिकले असार ७ गतेभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ । उक्त पदका लागि न्युनतम १२ पासदेखि स्नातकोत्तर गरेको हुनुपर्नेछ । दोब्बर दस्तुर तिरेर असार १४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।