Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

गणपति लघुवित्तमा रोजगारीको अवसर

२०८० जेष्ठ १७ गते

बैंकिङ खबर/ गणपति लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले सूचना सहायक पदको लागि दरखास्त आह्वान गरेको हो । संस्थाले १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ ।