Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने

२०८० बैशाख ३१ गते

बैंकिङ खबर/सरकारले आगामी जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने भएको छ। जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने तयारी भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

त्यसअघि जेठ ४ गते प्रधानमन्त्री प्रचण्डले संसदमा सांसदहरूसँग छलफल गर्दैछन्। सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुुअघि नीति तथा कार्यक्रमको तयारी तिव्र रुपमा अघि बढाएको छ।