
बैंकिङ खबर/ चालू आर्थिक वर्ष २०७९/०८० मा कुल गार्हस्थ्य उत्पादनमा वित्तीय तथा बीमा क्षेत्रको योगदान ७.३७ प्रतिशत रहने अनुमान गरिएको छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङकमा वित्तीय तथा बीमा क्षेत्रको योगदान ७.३७ प्रतिशत पुग्ने अनुमान गरिएको छ। साथै, आर्थिक वर्षमा ७.२९ प्रतिशतले मूल्यअभिवृद्धिमा वृद्धि हुने अनुमान गरेको छ ।


