Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

विद्युतीय भुक्तानी प्रवद्र्धन गर्न प्रभात फेरी(फोटोफिचर)

२०८० बैशाख १६ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले । विद्युतीय भुक्तानी प्रवद्र्धन वर्ष २०७९/८० को अवसरमा विद्युतीय भुक्तानी प्रवद्र्धन प्रभात फेरी २०८० सम्पन्न गरेको छ । सो अवसरमा सुरक्षितरुपमा विद्युतीय भुक्तानी गर्न, विद्युतीय भुक्तानी गर्दा प्रयोग हुने पासवर्ड र ओटिपी गोप्य राख्न आग्रह समेत गरिएको छ ।

तस्बिरमा हेर्नुहोस्