Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले यसरी मनायो स्थापना दिवस(फोटोफिचर)

२०८० बैशाख १४ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आफ्नो ६८ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । ६८ औं वर्षको अवसरमा बिहीबार बालुवाटारमा विशेष कार्यक्रमको आयोजना गरेको छ । स्थापना दिवसको अवसरमा राष्ट्र बैंकले रक्तदान लगायतका विभिन्न कार्यक्रम आयोजना गरेको थियो ।