Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

प्रभु लक्की सेभेन छैटौँ साताका विजेता (नामावलीसहित)

२०७३ कार्तिक १२ गते

प्रभु मनि ट्रान्सफरले प्रभु लक्की सेभेन छैटौँ हप्ताका विजेता सार्वजनिक गरेको छ । विजेता घोषित ५२ जनामध्ये भुपेन्द्र तामाङले टीभी, शंकर अर्यालले मोबाइल र आसिया खातुनले डिसहोम जितेका छन् भने बाँकी ४९ जनाले रिचार्ज कार्ड जितेका छन् ।

हेर्नुस्, प्रभु लक्की सेभेन छैटौँ हप्ताका विजेताको नामावली जस्ताको तस्तै :
prabhu-lucky-seven-6