
बैंकिङ खबर/आशा लघुवित्त वित्तीय संस्थाले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएकाे छ । दुबै लघुवित्तबीच प्राप्ति सम्बन्धी सम्झौता भएको हो ।
नुवाकोटको मदरपुरमा राजिष्टर्ड कार्यालय भएको आशा लघुवित्त र काभ्रेको बनेपा, साँगामा रजिष्टर्ड कार्यालय भएको राष्ट्र उत्थान लघुवित्तबीच गाभ्ने गाभिने (प्राप्ति) सम्बन्धमा प्रारम्भिक समझदारी भएको हो ।
