Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

दुई फाइनान्स कम्पनीलाई राष्ट्र बैंकको कारबाही

२०७९ चैत्र २९ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९-०८० को दोस्रो त्रैमासमा दुई फाइनान्स कम्पनीलाई कारबाही गरेको छ। नेपाल राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सीमा भन्दा माथि पुगेको भन्दै जानकी फाइनान्स र नेपाल फाइनान्सलाई कारबाही गरेको हो।

२०७९ असोजमा नेपाल फाइनान्सको सीडी सीमा भन्दा माथि पुगेका हुँदा १ लाख ४९ हजार र जानकी फाइनान्सलाई ८० हजार ९८५ रुपैयाँ जरिवाना गरेको हो।

 

Ad