Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कृषि कर्जा बढी सहर केन्द्रित भयोः राजन गैरे(भिडियोसहित)

२०७९ चैत्र २२ गते

बैंकिङ खबर/ कृषि प्राविधिक विज्ञ राजन गैरेले अब स्मार्ट कृषितर्फ लाग्नुपर्ने बताए । जलवायु अनुकुलन प्रविधिको प्रयोगबाट गरिने कृषि बजारलाई हेरेर उत्पादन गर्नुपर्ने उनको जोड छ ।

मिडिया इन्टरनेसनलले काठमाडौंमा आयोजना गरेको ‘संकटमा अर्थतन्त्र बहसमाः निकास’ विषयक अन्तरक्रियामा उनले भने, ‘किसानले बजारलाई हेरर उत्पादन गर्नुपर्छ ।’ रेमिट्यान्सको रकम स्मार्ट कृषिमा लगानी गर्नुपर्ने उनको सुझाव छ । कृषि लोन सहर केन्द्रित भएको भन्दै उनले वास्तविक किसान लोन पाउन नसकेको बताए । अनुदानको रकम अन्य क्षेत्रमा खर्च भएको पनि उनले बताए ।

हेर्नुहोस् भिडियो