Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्रपतिको अर्थविज्ञ सल्लाहकारमा पूर्व गभर्नर डा. नेपाल नियुक्त

२०७९ चैत्र १५ गते


बैंकिङ खबर/राष्ट्रपति रामचन्द्र पौडेलले कानुनी र अर्थविज्ञ सल्लाहकार नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले प्रमुख आर्थिक सल्लाहकारमा डा.चिरञ्जीवी नेपाल र कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका हुन् ।

दुईदिनअघि निर्णय भएर बुधबार (आज) नियुक्ति पाएको नेपालले बताए । कानुनी सल्लाहकारमा नियुक्ति पाएका कुँवरले नियुक्ति पाएको पुष्टि गरे ।