Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

‘मिटरब्याज देशभरकै समस्या’

२०७९ चैत्र १५ गते

बैंकिङ खबर/नेपाली कांग्रेसका सांसद जीवन परियारले मिटरब्याज मधेसमा मात्र नभई देशभरको समस्या भएको दावी गरेका छन्।

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद परियारले यसलाई एउटै मात्र निर्णय गरेर नहुने बताए। ‘मिटरब्याज मधेसको मात्र समस्या हैन, देशभर समस्या छ,’ उनले भने, ‘सबैको समस्याको समाधान खोज्नु पर्नेछ।’