March 28th, 2023

लघुवित्तमा खुल्यो रोजगारी, यसरी दिनुहोस् आवेदन

बैंकिङ खबर/ ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था.लि मा रोजगारी खुलेको छ । संस्थाले अनुगमन अधिकृत, आन्तरिक लेखा परीक्षक, सहायक कनिष्ठ, व्यवस्थापक, प्रशिक्षार्थी सहायकमा कर्मचारी मा गरेको हो । तपाईले रोजगारीका लागि अनलाइनबाट आवेदन दिन सक्नुहुनेछ ।