Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

चन्द्र ढकालले निफ्राको सञ्चालकबाट दिए राजीनामा

२०७९ चैत्र ८ गते

बैंकिङ खबर/नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालक समितिबाट चन्द्रप्रसाद ढकालले राजीनामा दिएका छन्। ढकालले दिएको राजीनामा मंगलबार निफ्राको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो।

उनले कार्यव्यस्तताको कारण देखाउँदै बैंकको सञ्चालकबाट राजीनामा दिएका हुन्।