Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

एनआईबीएल एस क्यापिटल लिमिटेडमा रोजगारी खुल्यो

२०७९ चैत्र ८ गते

बैंकिङ खबर/ एनआईबीएल एस क्यापिटल लिमिटेडमा रोजगारी खुलेको छ । म्यापिटलले मार्केटिङ अफिसरको पदमा दरखास्त आह्वान गरेको हो । आवेदन दिनका लागि व्यवसाय प्रशासन, व्यवस्थापन वा सम्बन्धित क्षेत्रमा स्नातकोत्तर वा स्नातक डिग्री हुनुपर्नेछ ।