February 26th, 2023

राष्ट्र बैंकको लिखित परीक्षा भवन संशोधन(सूचनासहित)

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको लिखित परीक्षाको परीक्षा भवन संशोधन भएको छ । यहि १९ र २० गते सञ्चालन हुने सहायक द्वितीय पदको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन संशोधन गरिएको हो ।

हेर्नुहोस् सूचना


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]