Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्रिमियर इन्स्योरेन्सका सीईओले दिए राजीनामा

२०७९ फाल्गुन १ गते

बैंकिङ खबर/ प्रिमियर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विश्वराम तिमिलाले राजीनामा दिएका छन्। कम्पनी मर्जरको अन्तिम तयारी रहेको अवस्थामा तिमिलाले राजीनामा दिएका हुन्।

उनी दुई वर्षअघि कम्पनीमा सीईओ नियुक्त भएका थिए । कम्पनीको सञ्चालक समितिको माघ २७ गते बसेको बैठकले तिमिलाले सीईओ पदबाट राजीनामा दिएपश्चात् कम्पनीको काुम सीईओको जिम्मेवारी कविता जोशीलाई दिने निर्णय गरेको छ।