Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बजेटको मध्यावधि समीक्षा गरिँदै

२०७९ माघ २९ गते

बैंकिङ खबर/ सरकारले चालु आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा गर्ने भएको छ । अर्थ मन्त्रालयले आइतबार(आज)बजेटको मध्यावधि समीक्षा गर्ने भएको हो । बजेटको मध्यावधि समीक्षाका लागि अर्थ मन्त्रालयमा सुवर्ण हलमा पत्रकार सम्मेलन गरिनेछ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयका अनुसार पत्रकार सम्मेलनमा अपराह्न ५ बजे हुनेछ।

 

Ad