Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

एनआइसी एशिया लघुवित्तमा खुल्यो रोजगारी

२०७९ माघ २५ गते

बैंकिङ खबर/ एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै ३० जनाका लागि कर्मचारी मागेको हो ।

कम्पनीले सुपरभाइजर बरिष्ठ सहायक/ शाखा प्रमुखका लागि ५ जना, सहायक पदका लागि १० जना र कनिष्ठ सहायकका लागि १५ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारकाे माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले फागुन १० गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ ।