January 31st, 2023

“इण्टिलेक्चुअलग्रोथ”भन्ने नाराका साथ नेशनललाईफ इन्स्योरेन्सको कन्फ्रेन्स सम्पन्न

बैंकिङ खबर/ “इण्टिलेक्चुअलग्रोथ”नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले ३ दिने “ब्रान्च मेनेजर कन्फ्रेन्सन गरकोट स्थित होटल मिस्टिकमा उण्टेनमा सम्पन्न गरेको छ । कम्पनीका शाखा प्रमुख एवं मार्केटिङ कर्मचारीहरुको दक्षता अभिवृद्धिगर्ने उदेश्यले सम्पन्न गरिएको उक्त कार्यक्रममा जीवन बीमा व्यवसाय संग सम्वन्धित वर्तमान पाटो बारे विवेचनागरी चालु आ.व.को बाँकी अवधिको व्यवसायिक खाकाकोर्ने उदेश्यले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।

विभागिय प्रमुख तथा देशैभरी बाट शाखा प्रमुख एवं मार्केटिङ कर्मचारीहरु गरी १सय ५०भन्दा बढिको सहभागिता रहेको उक्त सम्मेलनको समुद्घाट नगर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री सुरेश प्रसाद खत्रीले बीमा व्यवसाय प्रतिष्पर्धात्मक र जटिल हुँदै गैरहेको स्थितीमा आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यवसायिक लक्ष्य हासील गरी बीमा बजारमा अग्र स्थानमा पु¥याउन हामी सबैले आ-आफ्नो जिम्मेवारी वहनगर्दै अधिकतम प्रयास गर्नु पर्ने सुझाव दिए ।

यसैगरी, नियमनकारी निकायश्री नेपाल बीमा प्राधि करणका निर्देशक सुशील देव सुवेदीले बीमा ऐन २०७९ ले व्यवस्था गरेका विषयहरुमा प्रस्तुती दिदै नयाँबीमा ऐन २०७९ जारी भए पछि प्राधिकरणले बीमा संग सम्वन्धित हरेक विषयलाई कानुनी रुपमा नै नियम नगर्न सक्ने फराकिलो दायरा तय भएको बारेमा विस्तृत जानकारी दिए ।

उपस्थित शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीहरुलाई कम्पनीका सहायक महाप्रवन्धक प्रज्वल सायमीले केन्द्रीय कार्यालयबाट सम्पन्न गरिने विभागियका मकार्यवाहीमा शाखाकार्यालयको भूमिकाका बारेमा प्रस्तती दिए । सम्मेलनमा सहभागि कर्मचारीहरुलाई अन्तर्राष्ट्रिय प्रशिक्षकत ओझाले व्यवसायिक दक्षता अभिवृद्धिगराउने उदेश्यले व्यक्तित्व विकास सम्वन्धमा र प्रोडक्ट मिक्सिङका प्राविधिकपक्षहरुको बारेमा प्रशिक्षण प्रदान गरे।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]