Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

डिप्रोक्स लघुवित्तमा जागिर खुल्यो, एस.ई.ई पासले पनि आवेदन दिन सक्ने

२०७९ पुष २७ गते

बैंकिङ खबर/ डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडमा रोजगारी खुलेको छ । लघुवित्तले कनिष्ठ कार्यक्रम सहायक ५० जना कर्मचारी माग गरेको हो । आवश्यक न्युनतम शैक्षिक योग्यता एस.एल.सी वा एस.ई.ई सो सरह उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको छ ।