Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

गुराँस लघुवित्तमा खुल्यो रोजगारी, एस.ई.ई पासलाई पनि अवसर

२०७९ पुष ११ गते

बैंकिङ खबर/गुराँस लघुवित्त वित्तीय संस्थामा खुल्यो रोजगारी खुलेको छ । संस्थाले कनिष्ठ सहायक, सहायक प्रशिक्षार्थी मा गरेको हो । उक्त पदका लागि न्यूनतम शैक्षिक योग्यता एस.एल.सि वा एस.ई.ई., प्लस टु हुनुपर्ने संस्थाले जनाएको छ ।