Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

एनआइसी एशिया बैंकमा खुल्यो रोजगारी

२०७९ पुष ३ गते

बैंकिङ खबर/ एनआइसी एशिया बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गरी कर्मचारी माग गरेको हो । बैंकले जुनियर अफिसर र अफिसर पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिनको लागि चार्टेट अकाउन्टेन्ट सम्बन्धी अध्ययन गरेको हुनुपर्ने बैंकले जनाएको हो ।

इच्छुक उम्मेदवारले कम्पनीको वेवसाईट https://www.nicasiabank.com/ मार्फत आवेदन दिन सक्नेछन् ।