
बैंकिङ खबर/ महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः रमेशकुमार भट्टराई नियुक्त हुनुभएको छ । कम्पनी सञ्चालक समितिकोको बैठकले भट्टराईलाई सीईओमा निरन्तरता दिने निर्णय गरेको हो। सीईओमा भट्टराईको पुनर्नियुक्ति आउँदो पुस १७ गतेदेखि लागू हुनेछ। भट्टराईको कार्यकाल ४ वर्ष अवधिको हुनेछ।


