गणपति लघुवित्तमा खुल्यो रोजगारी, एस.ई.ई पासले पनि आवेदन दिन सक्ने
बैंकिङ खबर/गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारी खुलेको छ । शाखा प्रबन्धक र कर्जा असुली अधिकृत र प्रशिक्षार्थी सहायक माग गरेको हो । उक्त रोजगारीका लागि एस.एल.सि वा एस.ई.ई, १०ं२, स्नातकले आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस् विज्ञापन