November 29th, 2022

माछापुच्छ्रे बैंकको अध्यक्षमा डा.उपेन्द्र महतो नियुक्त

बैंकिङ खबर/ माछापुच्छ्रे बैंकले अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त हुनुभएको छ । बैंकको मंसिर १२ गते बसेको संचालक समितिको बैठकले महतोलाई चयन गरेको हो ।

उक्त संचालक बैठकले बैंकका निर्वतमान अध्यक्ष डा. विरेन्द्र महतोले राजीनामा स्वीकृत गर्दै महतोलाई नयाँ अध्यक्षमा चयन गरेको हो । गैर आवासिय संघका संस्थापक अध्यक्ष समेत रहनुभएका डा. उपेन्द्र महतो नेपालका एक सफल उद्यमी हुनुहुन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]