Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

अबदेखि लघुवित्तले आधारदर प्रकाशन गर्नुपर्ने

२०७९ मंसिर ११ गते

बैंकिङ खबर/लघुवित्त वित्तीय संस्थाले माघदेखि आधार दर मासिक रुपमा प्रकाशन गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै यस्तो व्यवस्था गरेको हो ।