Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

युनाईटेड इन्स्योरेन्सद्वारा लाभांश घोषणा

२०७९ कार्तिक २७ गते

बैंकिङ खबर/  युनाईटेड इन्स्योरेन्सले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको ५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । यो प्रस्ताव बीमा समितिले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।