Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

समृद्धि फाइनान्समा खुल्यो रोजगारी

२०७९ कार्तिक २५ गते

बैंकिङ खबर/ समृद्धि फाइनान्स कम्पनीमा रोजगारी खुलेको छ । कम्पनीले मार्केटिङ रिप्रिजेन्टिभसका लागि १० जना कर्मचारीको माग गरेको छ । कम्पनीले उपत्यका काठमाडौं, पोखरा, बुटवल, चितवन, हेटौंडा, जनकपुर, इटहरी र बनेपा शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । उक्त पदमा प्लस टु गरेको हुनुपर्नेछ । कम्तिमा १८ वर्ष पुरा भएको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले कार्तिक ३० गतेभित्र आवेदन दिनुपर्नेछ ।