
बैंकिङ खबर/ लघुबिमा लाइसेन्स वितरण गर्न बीमा समितिले आह्वान गरेको सूचनाअनुसार ३१ कम्पनीको आवेदन परेको छ । जीवन लघुबमिा अन्तर्गत १५ र निर्जीवन लघुबीमा अन्तर्गत १६ वटा गरी ३१ कम्पनीका लागि आवेदन परेको बिमा समितिले जनाएको छ । आवेदन दिनका लागि समितिले दिएको म्याद दसैंअघि नै सकिएको भए पनि परेका आवेदनमाथि छानबिन भइरहेकाले लाइसेन्स वितरण गर्न केही समय लाग्ने समितिले जनाएको छ ।
निर्जीवन लघुबिमातर्फ
– नियो लाइट माइक्रो जनरल इन्स्योरेन्स
– नेपाल माइक्रो इन्स्योरेन्स
– कर्णाली माइक्रो इन्स्योरेन्स
– एभरेष्ट माइक्रो इन्स्योरेन्स
– एक्सप्रेस माइक्रो इन्स्योरेन्स
– ट्रष्ट माइक्रो इन्स्योरेन्स
– माछापुच्छ्रे माइक्रो इन्स्योरेन्स
– अल्फा माइक्रो इन्स्योरेन्स
– उन्नति माइक्रो जनरल इन्स्योरेन्स
– मुक्तिनाथ जनरल माइक्रो इन्स्योरेन्स
– गरिमा माइक्रो जनरल इन्स्योरेन्स
– सिजी इन्स्योर माइक्रो इन्स्योरेन्स
– गण्डकी माइक्रो इन्स्योरेन्स
– स्टार माइक्रो इन्स्योरेन्स
– केयर माइक्रो जनरल इन्स्योरेन्स
– अभियान लघुबिमा
जीवन लघुबिमा अन्तर्गत
– स्वर्गद्वारी लघु जीवन बिमा
– सुरक्षा लघु जीवन बिमा
– हिमशिखर जीवन लघुबिमा
– क्रेष्ट माइक्रो लाइफ
– श्री शक्ति लघु जीवन बिमा
– स्वदेशी लघुजीवन बिमा
– जानकी लघु जीवन बिमा
– गार्जियन माइक्रो लाइफ इन्स्योरेन्स
– उन्नति माइक्रो लाइफ इन्स्योरेन्स
– लुम्बिनी लघु जीवन बिमा
– मुक्तिनाथ माइक्रो लाइफ
– सिजी लाइफ इन्स्योर माइक्रो इन्स्योरेन्स
– प्रोटेक्टिभ माइक्रो लाइफ
– लिबर्टी माइक्रो इन्स्योरेन्स
– गरिमा माइक्रो लाइफ




