
बैंकिङ खबर/ नेपाल इन्स्योरेन्स कम्पनी र आइएमई जनरल इन्स्योरेन्स कम्पनी बिच नाममा कुरा नमिलेपछि मर्जर भाडिएको छ । बीमा समितिले नेपाल इन्स्योरेन्स र आइएमई जनरललाई मर्जरका लागि दवाव दिँदै आएको थियो ।
बीमा समितिका उच्च अधिकारी आफै मर्जरका लागि सहजिकरण गर्न जुटेका थिए । तर नेपाल इन्स्योरेन्स कम्पनीले आफ्नो नाम छोड्न नचाहे पछि मर्जर टुङ्गिएको हो ।


