२०७९ आश्विन ११ गते

मेरोमाइक्रोफाईनान्स लघुुवित्तमा खुल्यो रोजगारी

बैंकिङ खबर/ मेरोमाइक्रोफाईनान्स लघुुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारी खुलेको छ । संस्थाले मंगलबार एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।

संस्थाले कृषि परामर्शकर्ता पदको लागि १ जना कर्मचारी माग गरेको छ । उक्त पदको लागि कम्तिमा कृषिमा जेटिए प्राविधिक तह वा कृषि आइएससी तह उत्तिर्ण भएको हुनुपर्ने जनाएको हो । इच्छुक उम्मेदवारले लघुवित्तको वेवसाईट https://www.meromicrofinance.com/ मार्फत आवेदन दिन सक्नेछन् ।