Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

महालक्ष्मी लाइफ इन्सुरेन्समा खुल्यो जागिर

२०७९ आश्विन ६ गते

बैंकिङ खबर/ महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले असिस्टेन्ट,सिनियर असिस्टेन्ट, सुपरभाइजर एकाउन्ट, फाइनान्स एजेन्सी, अन्डरराइटिङका लागि आइटी डिपार्टमेन्टमा केही, टे«नी असिस्टेन्ट,एकाउन्ट, फाइनान्स एजेन्सी, अन्डरराइटिङका लागि आइटी डिपार्टमेन्टमा केही कर्मचारीको माग गरेको हो ।

कम्पनीले उक्त पदका लागि व्यवस्थापन संकायअन्तर्गत स्नातक तह उर्तिण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले असोज ३१ गतेसम्म दरखास्त दिनुपर्ने कम्पनीले जनाएको छ ।