Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

विन नेपाल लघुवित्तमा रोजगारीको अवसर

२०७९ आश्विन ६ गते

बैंकिङ खबर/ विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडमा विभिन्न पदका लागि रोजगारी खुलेको छ । लघुवित्तले अधिकृत कनिष्ठ अधिकृतमा एकजना, बरिष्ठ सहायकमा एक जना, सहायकमा दुईजना र कनिष्ठ सहायकमा ५ जना गरी कुल ९ जना कर्मचारी माग गरेको हो ।

उक्त पदहरुका लागि संस्थाले न्युनतम एसईई उर्तिण गरेकोदेखि स्नातक तहसम्म शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिहरुले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।