
बैंकिङ खबर/ प्रभु इन्सुरेन्सका सिईओ संञ्चित बज्राचार्यले राष्ट्र यशोवद्र्धक सम्मान पाउनुभएको छ । संविधान दिवसको अवसरमा सरकारले बीमक क्षेत्रकोतर्फबाट बज्राचार्यलाई उक्त पुरस्कार प्रदान गरेको हो ।
उहाँ लामो समयदेखि इन्सुरेन्स क्षेत्रमा सक्रिय हुनुहुन्छ । बीमा जागरणमा अभियन्ता समेत रहनुभएका बज्राचार्य बीमक संघमा पनि आवद्ध हुनुहुन्छ ।


