Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

शिखर इन्स्योरेन्समा खुल्यो रोजगारी

२०७९ भाद्र १० गते

बैंकिङ खबर/ शिखर इन्स्योरेन्स कम्पनीमा रोजगारी खुलेको छ । कम्पनीले चिफ टेक्नोलोजी अफिसरका लागि कर्मचारीको माग गरेको हो । कम्पनीले उक्त पदका लागि इन्फरमेसन टेक्नोलोजी,कम्प्युटर साइन्स र विजनेश एडमिनिस्ट्रेनमा मास्टर डिग्री गरेको हुनुपर्ने जनाएको छ ।

साथै उक्त पदका लागि कम्तिमा ५ वर्षको कार्यअनुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले भदौ २६ गतेभित्र आवेदन दिनुपर्ने जनाएको छ ।