Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सांग्रीला डेभलपमेन्ट बैंकमा रोजगारी, यसरी दिनुहोस् आवेदन

२०७९ भाद्र १० गते

बैंकिङ खबर/ बैंकिङ खबर/सांग्रीला डेभलपमेन्ट बैंकमा रोजगारी खुलेको छ । बैंकले ब्रान्च म्यानेजर केही संख्यामा माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले भाद्र २४ गतेसम्म आवेदन दिन सकिने छ ।