Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

समृद्धि फाइनान्सको रोजगारीमा दरखास्त दिने आज अन्तिम दिन

२०७९ भाद्र ६ गते

बैंकिङ खबर/ समृद्धि फाइनान्स लिमिटेडको खुलाएको रोजगारीका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । फाइनान्सले ब्रान्च म्यानेजरमा १ जना र रिलेसनसिप म्यानेजरको लागि केहि संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो ।

उक्त पदहरुको लागि शैक्षिक योग्यता कम्तिमा स्नात्तक तह उर्तिण गरेको हुनुपर्ने जनाएको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले भदौ ६ गतेभित्र आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।