बैंकिङ खबर/ मञ्जुश्री फाइनान्सले कर्मचारीको माग गरेको छ । फाइनान्सले सहायक पदका लागि केहि कर्मचारीको माग गरेको हो । इच्छुक तथा योग्यता पुगेकाले स्नातक उत्र्तिण गरेको हुनुपर्ने जनाएको छ । विज्ञापन प्रकाशित मितिले ७ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ ।