Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

लुम्बिनी विकास बैंकमा रोजगारीको अवसर

२०७९ भाद्र १ गते

बैंकिङ खबर/ लुम्बिनी विकास बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । बैंकले ट्रेनी जुनियर असिस्टेन्टका लागि कर्मचारीको माग गरेको हो।

उक्त पदका लागि बैंकले न्यूनतम व्यवस्थापन संकाय अन्तर्गत स्नातक उर्तिण गरेको हुनुपर्ने जनाएको छ । बैंकले आफ्नो हेड अफिस तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले भदौ १५ गतेसम्म आवेदन दिनुपर्ने जनाएको छ ।