Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सनराइज बैंकमा रोजगारीको अवसर

२०७९ श्रावण २५ गते

बैंकिङ खबर/ सनराइज बैंक लिमिटेडमा ठूलो संख्यामा रोजगारी खुलेको छ । कम्पनीले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको बताएको हो ।

कमपनीले आइटि डिपाटमेन्ट म्यानेगेरियल लेभल र आइटि डिपाटमेन्ट अन्तरगत सिबिएस, एमआइएस एडमिनीस्ट्रेटरमा १ जनाका दरले कर्मचारी माग गरेको छ । त्यस्तै चार्टट अकाउन्ट पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो । सो पदहरुको लागि स्नात्तक देखि स्नाकोत्तर उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले साउन ३१ गतेसम्म कम्पनीको वेवसाईट https://career.sunrisebank.com.np/ मार्फत दरखास्त दिन सक्नेछन् ।