Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

एनआईसी एशिया लघुवित्तमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?

२०७९ श्रावण २२ गते

बैंकिङ खबर/ एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारी खुलेको छ । संस्थाले एक सुचना प्रकाशित गर्दै कर्मचारी आवश्यकता रहेको जनाएको हो ।

संस्थाले निक्षेप सम्बन्ध प्रबन्धकमा १ जना, निक्षेप सम्बन्ध अधिकृृत, एसिसिए वा सेमि क्वालिफाईड सिए, उप प्रदेश प्रमुख र शाखा प्रमुखमा केहि संख्यामा कर्मचारी माग गरेको हो । सो पदहरुको लागि प्रविणता प्रमाण पत्र तह उत्तिर्ण देखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

इच्छुक उम्मेदवारहरुले भदौ महिनाको ५ गतेसम्म संस्थाको वेवसाईट https://www.nicasialaghubitta.com/careers  मार्फत आवेदन दिन सक्नेछन् ।