Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

मौद्रिक नीतिः कर्जा रकम धान्ने बराबरको बीमा गर्नुपर्ने

२०७९ श्रावण ६ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिदाँ कर्जा रकम बराबरको बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर अधिकारीले उक्त व्यवस्था भएको बताउनुभयो ।

बैंक तथा वित्तीय संस्थाले कर्जाको लागि सुरक्षण राखिएको सम्पत्तिको बीमा गराउँदा बीमा दावीले कर्जा रकम खाम्ने गरी बीमा गराउनुपर्ने व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ ।