Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

समिट लघुवित्तमा ८० जनाका लागि रोजगारी खुल्यो, एसएलसी पासलाई पनिअवसर

२०७९ श्रावण ५ गते

बैंकिङ खबर/ समिट लघुवित्त वित्तीय संस्थामा रोजगारी खुलेको छ । कम्पनीले तीन पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो । संस्थाले वरिष्ठ सहायकमा १५ जना, सहायकमा १५ जना र प्रशिक्षार्र्थी सहायकमा ५० जना गरी कुुल ८० जना कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि एसएलसी तथा प्लस टुु पास तह उत्तीर्ण गरेको हुुनुुपर्ने कम्पनीले जनाएको छ ।

योग्यता पुुगेका इच्छुुक व्यक्तिले १५ दिनभित्र कम्पनीको वेबसाइट https://www.summitbank.com.np/vacancy.html मार्फत दरखास्त दिन सक्नेछन् ।