Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बजार मूल्य र ब्याजदर अझै बढ्छः सभापति शाह

२०७९ असार १५ गते

बैंकिङ खबर/सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाहले अझै शेयरको मूल्य घट्ने बताउनुभएको छ । बुधबार महालेखापरीक्षक कार्यालयको ६४ औं वार्षिकोत्सवमा बोल्दै सभापति शाहले अझै शेयरको मूल्य घट्ने बताउनुभयो ।

अझै शेयरको मूल्य घट्ने, अझै बजार मूल्य र ,ब्याजदर बढ्दै जाने उहाँले बताउनुभयो । बाह्य कारणले अर्थतन्त्रमा समस्या आएको उहाँको भनाइ छ । शाहले मुलुकको अर्थतन्त्र जटिल मोडमा पुगेको बताउनुभयो। उहाँले मुलुकको अर्थतन्त्रका सबै सूचकहरु नकारात्मक भएकोले अफठ्यारो परिस्थिति रहेको बताउनुभयो ।

Ad